×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

व्यवसायीसँग समृद्धिका कुरा : शेखर गोल्छा भन्छन्, ‘समृद्धिको आधार रेमिट्यान्स होइन, जलविद्युत र पर्यटन हो’ (भिडियो)

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको समृद्धिको आधार रेमिट्यान्स नभई जलविद्युत र पर्यटन भएको बताएका छन् । अर्थ सरोकार डटकम मिडिया पार्टनर रहेको सिए कन्फेरेन्स २०७५मा बोल्दै उनले यस्तो तर्क गरेका हुन् ।
‘अहिले प्रतिव्यक्ति आय १ लाख रुपैयाँ पुगेको छ । तर, यो कुनै सरकारले ल्याएको राम्रो नीतिले गर्दा भएको होइन । यो चाहीँ हाम्रा दाजुभाइ–दिदिनबहिनी अन्य देश गएर ५० डिग्रीमा काम गर्नुहन्छ र रेमिट्यान्स पठाउनुहन्छ, त्यसकै आधारमा हो ।’ उनले ‘प्यानल डिस्कसन’का क्रममा भनेका छन्, ‘अहिलेसम्म जे भयो, रेमिट्यान्स नै मूल कारण हो । तर, रेमिट्यान्सका भरमा मात्रै हामीले भन्ने गरेको समृद्धि आउँदैन ।’ हेरौं भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: