सिद्धार्थ बैंकको नयाँ शाखा भरतपुर र गैंडाकोटमा, कुल शाखा १३९ पुग्यो

काठमाडौं - सिद्धार्थ बैंकले दुई नयाँ शाखा भरतपुर र गैंडाकोटमा सञ्चालन गरेको छ । बैंकको भरतपुर शाखाको उद्घाटनमा प्रदेश नं ३ का सभासद घनश्याम दहाल तथा उद्योग वाणिज्य संघ - चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका थिए ।

त्यस्तै बैंकको गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उद्योग वाणिज्य संघ - गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हाल देशभर १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५० एटिएम र १,२०० भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
प्रकाशित मिति : Thursday, February 21, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal