×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सोल्टी क्राउन प्लाजामा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं– सोल्टी क्राउन प्लाजामा जागिर खुल्ला भएको छ । कम्पनीले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै सेल्स एण्ड मार्केटिङ डाइरेक्टर र सहायक सेल्स एण्ड मार्केटिङ डाइरेक्टर पदका लागि कर्मचारी माग गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले फेब्रुअरी १७ भित्र आवेदन दिन सक्ने सोमबार जारी सूचनामा उल्लेख छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: