सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्ने, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

काठमाडौं - सनराइज बैंकले १० लाख कित्ता ऋणपत्र बिक्री गर्न नेपाल धितोपत्र बोर्ड पुगेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरको ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । 

कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री हुनेछ भने बाँकी ६ लाख कित्ता अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ । बैंकको ऋणपत्रमा वार्षिक १०% ब्याजदर तोकिएको छ । यो ऋणपत्रको बिक्रि प्रबन्धकमा प्रभु क्यापिटलले काम गर्नेछ । 
प्रकाशित मिति : Friday, February 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal