×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्बन्धि सम्झौता

काठमाडौं – सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्नेछन् । सम्झौता पश्चात् दुवै बैंकहरुले आफ्नो ग्राहकमाझको पहुँच फराकिलो हुने पनि जानकारी दिएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: