×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सेयर आउँदै, स्वीकृति माग्दै बिमा समिति पुग्यो कम्पनी !

काठमाडौं – युनाइटेड इन्सुरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री गर्ने भएका छन् । उक्त हकप्रद बिक्रि गर्नको लागि कम्पनीले बिमा समितिसँग स्वीकृति माग्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति माग्ने निर्णय गरेको हो । 
बिमा समितिले स्वीकृति दिएमा विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गरेपछि मात्र बिक्री गरिने छ ।
 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: