युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद सेयर आउँदै, स्वीकृति माग्दै बिमा समिति पुग्यो कम्पनी !

काठमाडौं - युनाइटेड इन्सुरेन्स कम्पनीले २४०% हकप्रद सेयर बिक्री गर्ने भएका छन् । उक्त हकप्रद बिक्रि गर्नको लागि कम्पनीले बिमा समितिसँग स्वीकृति माग्ने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँको १ः२.४ अनुपातमा हकप्रद जारी गर्न स्वीकृति माग्ने निर्णय गरेको हो । 

बिमा समितिले स्वीकृति दिएमा विशेष साधारण सभाबाट हकप्रद प्रस्ताव पारित गरेपछि मात्र बिक्री गरिने छ ।
 

प्रकाशित : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal