×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर सोमबारदेखि आउँदै, माघ १५ गतेसम्म कायम सेयरधनीले भर्न पाउने

राइट सेयर इस्युज :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला हुने मिति : फागुन १३ गते
अन्तिम मिति :  चैत्र १७ गते
विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर सोमबार (फागुन १३ गते) देखि निष्कासन हुने भएको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
 संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
 आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: