×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वोमी माइक्रोफाइनान्सको विशेष साधारण सभा फागुन ६ गते हुँदै, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एसजिएम नोटिस :
कम्पनी : वोमी माइक्रोफाइनान्स
हुने मिति : फागुन ६ गते
विवरण : 
वोमी माइक्रोफाइनान्सको विशेष साधारण सभा फागुन ६ गते हुने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
१००% हकप्रद सेयर जारी गर्ने ।
प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने।
एजिएम हुने स्थान र समय :
धुनिबेशी नगरपालिका, खानीखोला धादिङस्थित नौबिसे एग्रो रिसोर्टमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
हकप्रद बिक्रीपछि चुक्ता पुँजी : २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ६२ लाख ५३ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ५१ रुपैयाँ ९४ पैसा
प्रतिसेयर नेटवर्थ : १७४ रुपैयाँ ७३ पैसा।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: