×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबार काठमाडौँमा बम आतंक: नक्सालमा मिठाइ पसलको अगाडी पनि बम बस्तु भेटियो, सेनाद्वारा डिस्पोज !

फाइल तस्विर 

काठमाडौँ- काठमाडौँमा एकाएक बम आतंक मच्चिएको छ । एनसेलको मूल गेटमै बम पड्किएर ३ जना घाइते भएका छन् भने नक्सालको एक मिठाइ पसलमा पनि बम भेटिएको छ । उक्त बम सेनाले डिस्पोज गरेको छ । कालो झोलामा शंकासप्द बस्तु भेटिएपछी नेपाली सेना घटनास्थल पुगेको थियो ।

यसरी बम आतंक कसले मच्चाईरहेको छ भन्ने खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: