अर्थमन्त्रीलाई गगन थापाको प्रश्न, 'मुद्रा सटही सुविधा घटाउँदा जनतालाई परेको मर्का थाहा छ ?' (भिडियो प्रश्नोत्तर)


प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद  गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका छन् । विदेश भ्रमणमा  जाँदा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन ? भनी समेत उनले अर्थमन्त्रीलाई  प्रश्न गरेका थिए ।  जवाफमा मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको  र सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताएका छन् ।
प्रकाशित मिति : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal