×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थमन्त्रीलाई गगन थापाको प्रश्न, ‘मुद्रा सटही सुविधा घटाउँदा जनतालाई परेको मर्का थाहा छ ?’ (भिडियो प्रश्नोत्तर)

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद  गगनकुमार थापाले विदेशी मुद्रा सटहीमा सरकारले निर्धारण गरेको सिमाबारे जिज्ञासा राखेका छन् । विदेश भ्रमणमा  जाँदा नेपालीलाई दिएको सटही सुविभा २ हजार ५ सय डलर बाट घटाएर १ हजार ५ सय डलर भएको भन्दै अझै घटनाउने योजना त छैन ? भनी समेत उनले अर्थमन्त्रीलाई  प्रश्न गरेका थिए ।  जवाफमा मन्त्री खतिवडाले नेपालीहरुको औषत खर्च गर्ने क्षमताको आधारमा सटही सुविधालाई निश्चित सिमामा ल्याउन खोजेको  र सरकारको प्रयास विदेशी डलरको संचिति बढाउने रहेको बताएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: