अर्थमन्त्रीलाई सांसदको प्रश्न, 'दुर्गममा निजी बैंक जान सक्ने सरकारी नसक्ने ? हेर्नुहोस् अर्थमन्त्रीको जवाफ (भिडियो)


काठमाडौँ-प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा मन्त्रीसंगको प्रश्नोत्तर कार्यक्रममा सांसद प्रेम सुवालले निजी बैक दुर्गममा पुग्न सक्ने सरकारी नसक्ने ? के सरकारी बैक नीजी भन्दा कमजोर भईसकेको हो ? भनी प्रश्न गरेका छन् । जवाफमा अर्थमन्त्रीले यस्तो जवाफ दिएका छन् ।
प्रकाशित मिति : Thursday, February 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal