×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डोरीमा अड्काएर पोको पारिएका शब सुकेटार ल्याइयो, ४ तस्विरमा हेर्नुहोस् मन नै अमिलो बनाउने दृश्यहरु

काठमाडौँ- नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सात जनाको शव उठाउन सुरु गरेको छ । यद्यपी उद्धारको काममा निकै कठिनाइ भइरहेको छ । 
सेनाको हेलिकप्टरले डोरीमा अड्काएर (पोको पारिएका) चार शव ताप्लेजुङस्थित सुकेटार विमानस्थलसम्म शब् ल्याएको छ । तस्विर : कान्तिपुर 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: