कृषि विकास बैंकले चैत १५ गते बोलायो साधारण सभा, २१.०५३% लाभांशसहित यस्ता छन् पेस गरिने प्रस्तावहरु


एजिएम नोटिस :
कम्पनी : कृषि विकास बैंक लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : चैत १५ गते

विवरण :
कृषि विकास बैंकको साधारण सभा चैत १५ गते हुने भएको छ । बैंकले साधारण सभाको लागि फागुन १६ देखि चैत १५ गतेसम्म बुक क्लोज गरेको छ ।

साधारण सभाका प्रस्ताव : 
६% बोनस सेयर र १५.०५३% नगद दिने,
बैंकले नेपाल सरकारको अग्राधिकार सेयरमा भने ६% नगद लाभांश दिने।

विशेष साधारण सभा हुने स्थान र समय :
केन्द्रीय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १३ अर्ब ९३ करोड ७९ लाख २८ हजार रुपैयाँ
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३६ करोड ४२ लाख ९४ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : २८ रुपैयाँ २५ पैसा



प्रकाशित : Thursday, March 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal