प्राइज एडजस्टमेन्ट नोटिस : एसियन लाइफ इन्सुरेन्स ६०% हकप्रदमा मूल्य समायोजन

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : एसियन लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : ६०% हकप्रद 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३७५ रुपैयाँ 
औसत आधार मूल्य : प्रति कित्ता ६१५ रुपैयाँ ५० पैसा

विवरण :
एसियन लाइफ इन्सुरेन्सको ६०% हकप्रदमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३७५ रुपैयाँ कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६१५ रुपैयाँ ५० पैसा छ ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १ अर्ब २५ करोड ६७ लाख २५ हजार
हकप्रद बिक्रिपछि चुक्ता पुँजी : २ अर्ब १ करोड
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : २ करोड ८९ लाख २७ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ४ रुपैयाँ ३९ पैसा
प्रतिसेयर नेटवर्थ : १२० रुपैयाँ ९६ पैसा ।
प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal