×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैंक अफ काठमाडौंले ल्यायो ‘क्यास ब्याक’ योजनाः भिसा कार्ड प्रयोग गर्दा १०% फिर्ता

काठमाडौं – बैंक अफ काठमाडौंले भिसा कार्ड वाहक ग्राहकहरूका लागी कार्ड प्रयोग गरे बापत १० प्रतिशतसम्म नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बैंकले न्यूनतम व्यक्तिगत कारोबार सिमा १ हजार तोकिएको छ जस अनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम ५ सय कायम गरेको छ ।
यसको साथै व्यक्तिगत नगद फिर्ताको अधिकतम सिमा ५ हजार तोकेको छ । बैंकले उक्त नगद फिर्ताको योजना नेपाल भित्रका सम्पूर्ण पिओएस टर्मिनलमा तथा ई-कर्मस कारोबारहरूमा लागु हुने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: