×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भार्गव विकास बैंकले चैत ३० मा बोलायो साधारण सभा, यस्ता छन् पेस हुने प्रस्तावहरु


एजिएम नोटिस:
कम्पनी : भार्गव विकास बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : चैत ३० गते

विवरण :
भार्गव विकास बैंकले चैत ३० गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि चैत २२ गते बुक क्लोज हुनेछ ।

पेस हुने प्रस्ताव :
६% नगद लाभांश दिने
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पारित, नाफा–नोक्सान हिसाबका सम्बन्धमा छलफल हुने
लेखापरीक्षकको नियुक्ति गरी पारिश्रमिक तोक्ने

हुने स्थान र समय :
भियु होटल सिद्धार्थ, कारकाँदो नेपालगञ्जमा बिहान १० बजे

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: