×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

भार्गव विकास बैंकले चैत ३० मा बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- भार्गव विकास बैंक लिमिटेडले आफ्नो एघारौं बार्षिक साधारणसभा चैत ३० गते शनिबार गर्ने भएको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको १९३ औं बैठकले बैंकको एघारौं बार्षिक साधारण सभा उक्त मितिमा भ्यु होटेल सिद्धार्थ प्रा.लि . मा विहान १० बजे गर्ने निर्णय गरेको छ । 
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । सञ्चालक समितिको निर्णय अनुसार बैंकले चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँको ६ प्रतिशतले हुन आउने ३ करोड ९६ हजार लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ११ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: