×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बिनोद चौधरीको सम्पत्ति एक बर्षमै २२ अर्ब रुपैयाँले बढ्यो, तर कर तिर्नेमा कहिल्यै भएनन् नम्बर १ !

  • अर्थ सरोकार सम्बाददाता 
नेपालका खर्वपति व्यापारी विनोद चौधरीले एक वर्षमै २० अर्ब बढी सम्पत्ति आर्जन गरेका छन् । अमेरिकी म्यगेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ को अर्वपतिको सूची अनुसार उनी गत बर्षभन्दा २१२ स्थानबाट उक्लिएर हाल १३४९ औं स्थानमा आइपुगेका छन् । यसरी हिसाव गर्दा चौधरीले २० करोड अमेरिकी डलर बराबरको सम्पत्ति थप कमाएका देखिन्छ । बुधबारको विनिमय दर अनुसार २२ अर्ब ६१ करोड ८० लाख हुन्छ ।
चौधरी चौधरी ग्रुप (सीजी)को प्रमुख हुन् । चौधरी समूहसँग २९ वटा होटल छन् । उनी हाल नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद पनि हुन् । यद्यपी उनले धनी भएर पनि सो अनुसारको कर नतिरेको भन्दै उनको आलोचना पनि हुने गरेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: