नेप्सेमा २ कम्पनीको ८ लाख १६ हजार ३९९ कित्ता सेयर सुचिकृत, कुनको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्जमा २ कम्पनीको ८ लाख १६ हजार ३९९ कित्ता बोनस सेयर सुचिकृत भएको छ । बिहिबारको कारोबारमा सुचिकृत हुनेमा सप्तकोशी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्स रहेका छन् । 

नेप्सेमा सबै भन्दा बढी बोनस सेयर सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता सेयर सुचिकृत भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता सुचिकृत भएको छ ।
प्रकाशित : Friday, March 08, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal