सेन्ट्रल फाइनान्सले मंगलबार बोलायो साधारण सभा, ७% नगद लाभांशसहित यस्ता छन् पेस गरिने एजेण्डाहरु


एजिएम नोटिस :
कम्पनी : सेन्ट्रल फाइनान्स लि.
इभेन्ट : साधारण सभा
हुने मिति : चैत्र ५ गते

विवरण :
सेन्ट्रल फाइनान्स लि.को साधारण सभा मंगलबार (चैत्र ५ गते) हुने भएको छ । सभाका लागि कम्पनीले फागुन २३ देखि चैत ४ गतेसम्म बुक क्लोज गरेको छ ।  

पेस गर्ने प्रस्तावहरु :
७ % नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने 
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।

एजिएम हुने स्थान :
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८२ करोड ३३ लाख रुपैयाँ
प्रकाशित : Monday, March 18, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal