सेन्ट्रल फाइनान्सको ७% नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन, कहिले हुँदैछ साधारण सभा ?

रिमाइन्डर :
कम्पनी : सेन्ट्रल फाइनान्स लि.
लाभांश : ७% नगद
बुक क्लोज हुने मिति : बिहिबार, फागुन २३ गते 
सुरक्षित गर्ने अन्तिम दिन : बुधबार, फागुन २२ गते 

विशेष साधारण सभा : चैत्र ५ गते

विवरण :
सेन्ट्रल फाइनान्स लि.को ७% नगद लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज फागुन २३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुने छ । 

पेस गर्ने प्रस्तावहरु :
७ % नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षण प्रतिवेदन पारित गर्ने 
लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक तोक्ने ।

एजिएम हुने स्थान :
नेपाल प्रशासनिक प्रतिष्ठान, जावलाखेल, ललितपुरमा

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८२ करोड ३३ लाख रुपैयाँ
प्रकाशित : Tuesday, March 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal