×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

चौतारी लघुवित्तले चैत १६ मा बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्ताबहरु

एजिएम नोटिस :
कम्पनी : चौतारी लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत १६ गते
विवरण : 
चौतारी लघुवित्त वित्तीय संस्थाको साधारण सभा चैत १६ गते हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
मर्ज तथा एक्विजिसन प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अधिकार दिने ।
कार्य क्षेत्र विस्तार गरी राष्ट्रिस्तरको लघुवित्त बनाउने ।
प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने ।
रिक्त सञ्चालक पदमा नियुक्तिका लागि अनुमोदन गर्ने। 

एजिएम हुने स्थान र समय :
आम्रपाली कटेज एन्ड रेष्टुरेन्ट, सुख्खानगर बुटवलमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : १ करोड ५ लाख १६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ११ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : ११३ रुपैयाँ ६८ पैसा

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: