×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सिटिजन्स बैंक र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता, बैंकका शाखाबाट बीमा सेवा खरिद गर्न सकिने

काठमाडौँ – एशियन लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स बैंकबीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा एशियन लाइफ इन्स्योरेन्सका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र सिटिजन्स बैंकको तर्फ बाट कामु प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ग्राहकहरुले सिटिजन्स बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सकिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: