नागरिक लगानी कोषमा रोजगारीको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - नागरिक लगानी कोषमा जागिर खुल्ला भएको छ । कोषले मुख्य व्यवस्थापकको लागि १ जना र व्यवस्थापकको लागि १ जना गरी जम्मा २ जना कर्मचारीको माग गरेको हो । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने कोषले जनाएको छ ।
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal