सिभिल बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योगता र अनुभव (भ्याकेन्सी नोटिससहित)


काठमाडौं - सिभिल बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरका लागि २६ जना, अपरेशन इन्चार्चका लागि २८ जना, असिस्टेन्ट रिलेशनसिप अफिसरका लागि २६ जना कर्मचारीको माग गरेको छ ।

बैंकले अब खोलिने विभिन्न शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपािली नागरिले चैत १३ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित : Sunday, March 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal