देव: विकास बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभब (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - देव: विकास बैंकमा कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर पदको लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत १९ गते भित्र आवेदन दिईसक्नुपर्ने बैंकले जनाएको छ ।
प्रकाशित मिति : Wednesday, March 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal