एक्सेल डेभलपमेन्ट बैंकको १७% नगद लाभांश पाउन कहिले सम्म बन्ने सेयरधनी ? चैत्र ११ गते साधारण सभा

रिमाइन्डर :
कम्पनी : एक्सेल डेभलपमेन्ट बैंक
लाभांश : १७% नगद लाभांश
बुक क्लोज मिति : सोमबार, फागुन २७ गते
सुरक्षित गर्ने अन्तिम मिति : आइतबार, फागुन २६ गते

विशेष साधारण सभा : चैत्र ११ गते

विवरण :
एक्सेल डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्न अब २ दिन मात्र समय बाकी रहेको छ । बैंकले सभाको लागि फागुन २७ गतेदेखि साधारण सभाको दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसआधारमा अब यो लाभांश पाउने बिहीबार र आइतबार गरी जम्मा दिन मात्र नयाँ सेयरधनी बन्ने अवसर हुनेछ ।

पेस गर्ने प्रस्तावहरु :
१७% नगद लाभांश दिने ।
५५% हकप्रद जारी गर्ने।
अधिकृत पुँजी वृद्धि गर्ने। 
अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने। 

एजिएम हुने स्थान र समय :
होटल होलिडे होम विर्तामोड, झापामा बिहान १० बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ६९ करोड २६ लाख ७३ हजार ९७५ रुपैयाँ
प्रकाशित मिति : Thursday, March 07, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal