×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमइ बैंक र हाथवे फाइनान्सबीच भएको एक्वीजिसनको सहमतिपत्र भित्र के छ ? हेरौँ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । गत बिहिबार बैंक र फाइनान्सविच आपसमा गाभिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका सञ्चालक सुदर्शनकृष्ण श्रेष्ठ र हाथवे फाइनान्सका सञ्चालक नवराज नेपालले हस्ताक्षर गरेका छन् । हाल ग्लोबल आईएमई बैंकको पूँजी १० अर्ब ३१ करोड रुपैंया छ भने हाथवे फाइनान्सको पूँजी ३० करोड रुपैंया छ । आखिर उक्त सम्झौतापत्रमा के के छ त ? हामीले ग्लोबल आइएमइ बैंक स्रोतबाट उक्त दस्तावेज प्राप्त गरेका छौं । हेरौं यो सहमतिपत्र : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: