×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस र ५० हकप्रद सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : ८% बोनस र ५०% हकप्रद सेयर 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ४९६ रुपैयाँ २० पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६२१ रुपैयाँ १० पैसा
विशेष साधारण सभा : चैत २१ गते 
विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस र ५०% हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । बोनस र हकप्रद सेयरको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ४९६ रुपैयाँ २० पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६२१ रुपैयाँ १० पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :

८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .

५०% हकप्रद सेयर ल्याउने
१००% हकप्रद सेयर प्रस्ताव  पनि पेस गर्ने। 
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने

एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: