×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिमाइन्डर : गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन

रिमाइन्डर :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
लाभांश : ८% बोनस सेयर
बुक क्लोज : चैत ६ गतेदेखि चैत २१ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (चैत ५ गते)

विशेष साधारण सभा : चैत २१ गते

विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस सेयर सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज चैत ६ गतेदेखि चैत २१ गतेसम्म हुने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :

८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .

५०% हकप्रद सेयर ल्याउने
१००% हकप्रद सेयर प्रस्ताव  पनि पेस गर्ने। 
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने

एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: