गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर चैत २८ देखि आउँदै, कहाँ जाने भर्न ?


राइट इस्युज :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
हकप्रद सेयर : ५०% 
खुल्ला हुने दिन : चैत २८ गते
भर्ने अन्तिम दिन : जेष्ठ १ गते 
प्रति कित्ता मूल्य : १०० 

विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ५०% हकप्रद सेयर चैत २८ गतेदेखि आउने भएको छ । कम्पनीले २ः१ अनुपातमा २९ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । चैत ५ गतेसम्म कायम रहेका सेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आवेदन दिन सक्नेछन् । 

आवेदन दिने ठाउँ :
लक्ष्मी क्यापिटल मार्केट नयाँ वानेश्वर, काठमाडौं
लक्ष्मी बैंकको सबै शाखाबाट 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५९ करोड ४० लाख रुपैयाँ
प्रकाशित मिति : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal