गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ? फेरि १००% हकप्रद

लाष्ट रिमाइन्डर :
कम्पनी : गुराँस लाइफ इन्सुरेन्स
लाभांश : ८% बोनस सेयर
बुक क्लोज : चैत ६ गतेदेखि चैत २१ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : मंगलबार (चैत ५ गते)

विशेष साधारण सभा : चैत २१ गते

विवरण :
गुराँस लाइफ इन्सुरेन्सको ८% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज चैत ६ गतेदेखि चैत २१ गतेसम्म हुने भएको छ ।
 
पेस गर्ने प्रस्तावहरु :
८% बोनस सेयर र कर तिर्न ०.४२१% नगद लाभांश दिने .
५०% हकप्रद सेयर ल्याउने
१००% हकप्रद सेयर प्रस्ताव  पनि पेस गर्ने। 
आर्थिक वर्ष २०७३/७४ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन गर्ने

एजिएम हुने स्थान र समय :
वानेश्वर बैंक्वेट, काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ४ करोड ९ लाख ९५ हजार १९० रुपैयाँ 
प्रकाशित : Friday, March 15, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal