×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालयन बैंकको ३० लाख युनिट ऋणपत्र जारी गर्दै, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं – हिमालयन बैंक लिमिटेडले ३० लाख युनिट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले ‘हिमालयन बैंक लिमिटेड बन्ड २०८३’ नामक ७ वर्ष अवधिको ऋणपत्रको ब्याजदर १०% मा जारी गर्ने भएको छ। 
निष्काशन हुने कुल मध्ये १ अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६०% ठूला तथा संस्थागत लगानीकर्तालाई बिक्री गरिने छ। व्याज भुक्तानी अर्थवार्षिक रुपमा हुने बैंकले जानकारी दिएको छ ।उक्त ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई तोकिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: