×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आइएमई जनरलको १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी बुधबारदेखि खुल्दै, न्यूनतम कित्ता १००

अक्सन नोटिस :
कम्पनी : आइएमई जनरल इन्सुरेन्स
खुला हुने मिति : बुधबार (फागुन २२ गते)
कित्ता : १ लाख २ हजार ३६४ कित्ता 
भर्न पाइने अन्तिम मिति : फागुन ३० गते
भर्न पाइने न्यूनतम कित्ता : १०० कित्ता
फारम लिन र बुझाउन पाइने स्थान :
ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखराबाट पनि
अन्य विवरण : 
बैंकले गत पुसमा हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्ने। 
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४२ करोड रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : ९७ करोड २० लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: