नेप्सेमा २ कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आइपिओ सूचीकृत, कुनको कति ?


काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २ कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा शिवम् सिमेन्ट लि. र युनिभर्सल पावर कम्पनी लि. रहेको छ। 


नेप्सेमा शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता र युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ । 
प्रकाशित : Tuesday, March 19, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal