×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेमा २ कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आइपिओ सूचीकृत, कुनको कति ?

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार २ कम्पनीको ६ करोड ५० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ । मंगलबारको कारोबारमा सुचिकृत हुनेमा शिवम् सिमेन्ट लि. र युनिभर्सल पावर कम्पनी लि. रहेको छ। 
नेप्सेमा शिवम् सिमेन्टको ४ करोड ४० लाख कित्ता र युनिभर्सल पावर कम्पनीको २ करोड १० लाख ३ हजार ५०० कित्ता आइपिओ सुचिकृत भएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: