जनता बैंकमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभब (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - जनता बैंकमा जागिर खुल्ला भएको छ । बैंकले आईटी डिपार्टमेन्टका लागि ६ जना कर्मचारीको माग गरेको हो । सम्बन्धित विषयमा बैंकले स्नातक वा स्नाकोत्तर गरेको हुनुपर्ने बताएको छ ।

बैंकले कम्तिमा पनि दुई बर्षको अनुभव भएको कर्मचारीको माग गरेको छ । बैंकले मार्च २० तारिकसम्मका लागि सो कर्मचारीको आवेदन माग खुल्ला गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मार्च २० भित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Wednesday, March 13, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal