×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनता बैंकको एटिएम सेवा अब धनगढीको निसर्ग अस्पताल परिसरमा, सुशिला भट्ट र परशुराम कुँबर क्षेत्रीले गरे उद्घाटन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार

PRIME CA
laxmi sunrise bank

जनता बैंकको एटिएम सेवा अब धनगढीको निसर्ग अस्पताल परिसरमा, सुशिला भट्ट र परशुराम कुँबर क्षेत्रीले गरे उद्घाटन

काठमाडौँ – जनता बैंक नेपालले धनगढी उप महानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरमा एटिएम सेवा सुरु गरेको छ । सो एटिएमको उद्घाटन धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा गरे ।
यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने बैंकले विश्वास लिइएको छ ।
हालसम्म बैंकले १ सय २८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर मार्फत आफ्ना ग्राहकलाई आधुनिक बैंकिङ सेवा सञ्चालनमा रहेका छन् ।
बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: