×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जेबिल्स फाइनान्सको ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर लिलामी खुल्ला, सर्बसाधारणले पनि भर्न पाउने

अक्सन नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स लि.
खुला भएको मिति : आज (मंगलबार, चैत ५ गते)
कित्ता :  ३ लाख ४० हजार ९५५.५० कित्ता संस्थापक सेयर
भर्न पाइने अन्तिम मिति : चैत्र १३ गते
भर्न पाइने न्यूनतम कित्ता : १ हजार कित्ता

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौं ।

अन्य विवरण :
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
यसअघि पनि संस्थापक सेयर लिलामी ल्याइएकोमा त्यसबेला नबिकेपछि फेरि दोहोर्याएर बेच्न लागिएको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ  

बाँकी सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी : ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्ने

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: