प्रोडक्ट वाच : चार्टड एकाउन्टेन्टहरुलाई लक्षित गर्दै केसीएल अस्ट्युट क्यापिटलले ल्यायो, 'साना साना लगानी योजना' (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केसीएल अस्ट्युट क्यापिटलले चार्टड एकाउन्टेन्टहरुलाई लक्षित गर्दै 'साना साना लगानी योजना' नामक प्रोडक्ट ल्याएको छ । यो योजना अन्तर्गत सेयर बजारमा लगानी गर्न चाहाने सिएहरुका लागि कम्पनीले लगानी व्यवस्थापनको काम गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा कम्पनीले सिएहरुलाई लक्षित गर्दै यो प्रोडक्ट ल्याएको हो ।

बजारको अवस्था हेरेर कम्पनीले लगानी व्यवस्थापनको काम गर्नेछ । आइपीओ देखि दोश्रो बजारमा समेत कारोबार गरी अधिकतम नाफा आउने हिसावले कम्पनीले काम गर्छ । विस्तृत जानकारी सुनौं कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सिए निर्मल भट्टराइबाट :



यस्तो छ यो योजनाको प्रोडक्ट पेपर :



 प्रोडक्टबारे थप जानकारी  






प्रकाशित मिति : Thursday, March 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal