×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रोडक्ट वाच : चार्टड एकाउन्टेन्टहरुलाई लक्षित गर्दै केसीएल अस्ट्युट क्यापिटलले ल्यायो, ‘साना साना लगानी योजना’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- केसीएल अस्ट्युट क्यापिटलले चार्टड एकाउन्टेन्टहरुलाई लक्षित गर्दै ‘साना साना लगानी योजना’ नामक प्रोडक्ट ल्याएको छ । यो योजना अन्तर्गत सेयर बजारमा लगानी गर्न चाहाने सिएहरुका लागि कम्पनीले लगानी व्यवस्थापनको काम गर्नेछ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा कम्पनीले सिएहरुलाई लक्षित गर्दै यो प्रोडक्ट ल्याएको हो ।
बजारको अवस्था हेरेर कम्पनीले लगानी व्यवस्थापनको काम गर्नेछ । आइपीओ देखि दोश्रो बजारमा समेत कारोबार गरी अधिकतम नाफा आउने हिसावले कम्पनीले काम गर्छ । विस्तृत जानकारी सुनौं कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सिए निर्मल भट्टराइबाट :


यस्तो छ यो योजनाको प्रोडक्ट पेपर :

 प्रोडक्टबारे थप जानकारी  


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: