×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कैलाश विकास बैंक र सुमेरु अस्पतालबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकहरुलाई उपचारमा १०% छुट

काठमाडौँ – कैलाश विकास बैंक लिमिटेड र सुमेरु अस्पतालबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौता पत्रमा बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सुमेरु अस्पतालका तर्फबाट संचालक दिलिप डंगोेलले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतामा सुमेरु अस्पतालले यस बैंकका सम्पूर्ण भिसाकार्ड भएका ग्राहक तथा कर्मचारीहरुलाई उपचार खर्चमा १० प्रतिशत छुट सुविधा प्रदान गर्नेछ ।
हालसम्म शाखा संख्या ९० पुगेका छन् भने एटिएम संख्या ३४ पुगेको छ । निकट भविष्यमा देशका बिभिन्न ७ स्थान शाखा संचालन गर्ने तयारी गरिरहेको बैकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: