कालिका लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र सञ्चालकमा अनुराग वाग्ले नियुक्त

काठमाडौँ - कालिका लघुवित्त वित्तीय संस्था लि.को स्वतन्त्र सञ्चालकमा अनुराग वाग्ले नियुक्त भएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको १६६ औं बैठकले फागुन १८ गतेदेखि लागु हुने गरि वाग्लेलाई नियुक्त गरेको हो । 

प्रकाशित : Wednesday, March 06, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal