×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालिक पावरले शुक्रबार बोलायो साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु

एजिएम नोटिस :
कम्पनी : कालिक पावर कम्पनी
इभेन्ट : साधारण सभा 
हुने मिति : शुक्रबार, चैत ८ गते 
विवरण :
कालिक पावर कम्पनीको साधारण सभा शुक्रबार हुने भएको छ । कम्पनीले सभाका लागि फागुन २७ गतेदेखि ३० गतेसम्म बुक क्लोज गरेको छ ।
सभामा पेस गरिने प्रस्ताबहरु :
वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने।  
आर्थिक वर्ष २०७४–०७५ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण स्वीकृत एवं सञ्चालक चयन गर्ने।

एजिएम हुने स्थान र समय :
कम्पनीको रजिष्टर्ड कार्यालय भरतपुर–१० चितवनमा बिहान ११ बजे


कम्पनी प्रोफाइल :
 चालु आर्थिक वर्षको दोस्रो त्रैमासको खुद नाफा : ९ करोड ४ लाख ९६ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : ६ रुपैयाँ ७८ पैसा 
प्रतिसेयर नेटवर्थ : १०० रुपैयाँ ८६ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: