×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाइफ इन्सुरेन्स कर्पोरेसनले सोमबार डाक्यो साधारण सभा, १२% बोनससहित यस्ता छन् पेस हुने एजेण्डाहरु


एजिएम नोटिस :
कम्पनी : लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल लि.
इभेन्ट : साधारण सभा 
हुने मिति : सोमबार, चैत ४ गते

विवरण :

लाइफ इन्सुरेन्स कर्पोरेसन नेपाल (LIC नेपाल) लि.को साधारण सभा सोमबार हुने भएको छ । कम्पनीले सभाको लागि फागुन २१ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ ।

पेस गर्ने प्रस्तावहरु :
१२% बोनस सेयर दिने र कर तिर्न ०.६६% नगद लाभांश दिने 
 प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने
प्रमुख कार्यकारी अधिकृतको लेखापरीक्षक अनुमोदन गर्ने र आर्थिक वर्ष २०७४।७५ का लागि लेखापरिक्षक नियुक्त गर्ने 

एजिएम हुने स्थान र समय :

राष्ट्रिय सभागृह, प्रदर्शनीमार्गमा बिहान ८ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : १ अर्ब ३३ करोड ४६ लाख ७७ हजार ५०० रुपैयाँ
बोनस सयेरपछि चुक्ता पुँजी : १ अर्ब ४९ करोड ४८ लाख ३८ हजार ८०० पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: