नेप्सेमा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत, कसको कति ?

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको १ करोड ३८ लाख ७७ हजार ०७५.९५ कित्ता बोनस सेयर सुचिकृत भएको छ । नेप्सेमा सुचिकृत हुनेमा एनएमबि बैंक लि. , सिटिजन बैंक इन्टरनेसनल लि. र बुटवल पावर कम्पनी लि. रहेको छ ।

नेप्सेमा सबै भन्दा बढी सेयर एनएमबि बैंकको ८७ लाख ४३ हजार ७८४.२२ कित्ता सेयर सुचिकृत भएको छ भने त्यसपछि सिटिजन बैंकको २९ लाख १४ हजार ४५७.७३ कित्ता र २२ लाख १८ हजार ८३४ कित्ता बोनस सेयर सुचिकृत भएको छ ।
प्रकाशित : Friday, March 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal