×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सुचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको आइपिओ सुचिकृत भएको छ । आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीका शेयरनीहरुको डिम्याट खातामा भने आईपीओ गइसकेको छ । यो सेयर सोमबारदेखि दोस्रो बजारमा सेयरधनीहरुले खरीद विक्री गर्न सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: