आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ नेप्सेमा सुचिकृत


काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आशा लघुवित्त वित्तीय संस्थाको आइपिओ सुचिकृत भएको छ । आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता आईपीओ सूचिकृत भएको छ । कम्पनीका शेयरनीहरुको डिम्याट खातामा भने आईपीओ गइसकेको छ । यो सेयर सोमबारदेखि दोस्रो बजारमा सेयरधनीहरुले खरीद विक्री गर्न सक्नेछन् ।
प्रकाशित : Sunday, March 10, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal