×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लुम्बिनी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त

काठमाडौँ – लुम्बिनी विकास बैंक लि.को स्वतन्त्र सञ्चालकमा अञ्जुकुमारी गुप्ता नियुक्त भएकी छिन् । आइतबार बसेको सञ्चालक समितिको २२५ औँ बैठकले गुप्तालाई स्वातन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
नवनियुक्त सञ्चालक गुप्ताले बैंकका सञ्चालक समितिका अध्यक्ष शुशिलराज पराजुलीवाट फागुन २० गते पद तथा गोपनियताको सपथ ग्रहण गरिन् । उक्त अवसरमा लुम्बिनी विकास बैंकका सञ्चालकहरु डा. रुप ज्योति, प्रविणकृष्ण श्रेष्ठ, प्रतापकुमार आचार्य र रामचन्द्र सिग्देलको उपस्थिति रहेको थियो ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: