लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन

काठमाडौँ - लुम्बिनी विकास बैंकको अध्यक्षमा शुशिलराज पराजुली चयन भएका छन् । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको अध्यक्ष पदमा पराजुलीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रकाशित : Sunday, March 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal