×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

५.७८ अंकले घट्यो नेप्से, कारोबार २३ करोड ५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५.७८ अंकले घटेर ११३४.८० विन्दुमा आइपुगेको छ । कुल २३ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एएलबिएसएलले गरेको छ भने त्यसपछि क्रमश: एसबिएलपीओ र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: