५.७८ अंकले घट्यो नेप्से, कारोबार २३ करोड ५ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार बजार घटेको छ । बिहिबारको तुलनामा बजार ५.७८ अंकले घटेर ११३४.८० विन्दुमा आइपुगेको छ । कुल २३ करोड ५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एएलबिएसएलले गरेको छ भने त्यसपछि क्रमश: एसबिएलपीओ र सीआइटिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित : Sunday, March 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal