२.०१ अंकले बढ्यो बजार, कारोबार २४ करोड ५९ लाख माथि

अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २.०१ अंकले बढेर ११४४.५३ विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवम् ले गरेको छ भने त्यसपछि क्रमश: पीआरभियु र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Thursday, March 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal