×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२.०१ अंकले बढ्यो बजार, कारोबार २४ करोड ५९ लाख माथि

अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – साताको कारोबारको अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार २.०१ अंकले बढेर ११४४.५३ विन्दुमा आइपुगेको छ । कुल २४ करोड ५९ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवम् ले गरेको छ भने त्यसपछि क्रमश: पीआरभियु र एनएलआईसीले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: