रहेनन् अर्थशास्त्री डा. मदनकुमार दाहाल, उपचारका क्रममा केएमसी अस्पतालमा निधन !


काठमाडौं- मेगा बैंकका संस्थापक अध्यक्षसमेत रहेका अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । उनी मेगा बैंकको संस्थापक सञ्चालक समितिको अध्यक्षसमेत भइसकेका थिए ।
प्रकाशित : Friday, March 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal