×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रहेनन् अर्थशास्त्री डा. मदनकुमार दाहाल, उपचारका क्रममा केएमसी अस्पतालमा निधन !

काठमाडौं- मेगा बैंकका संस्थापक अध्यक्षसमेत रहेका अर्थशास्त्री डा. मदनकुमार दाहालको निधन भएको छ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा शुक्रबार दिउँसो उनको निधन भएको हो । उनी मेगा बैंकको संस्थापक सञ्चालक समितिको अध्यक्षसमेत भइसकेका थिए ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: